back
CTIZAN AD

विमारीले औषधि खाए\नखाएको डाक्टरले थाहा पाउने

वि.सं.२०७४ माघ ८ सोमवार

1K 

shares

तपाई विरामी भएर अस्पताल जानु भयो भने डाक्टर नर्सले तपाइको स्वास्थ्यको ख्यालसँगै टाइम–टाइममा औषधि बेडमै पु¥याइदिन्छन् । तर, तपाइ कुनै रोगको नियमीत औषधि खादै हुनुुहुन्छ र कहिलेकाँही औषधि खान बिर्सनु भयो भने अब डाक्टरे थाहा पाउने छन् ।
अमेरिकामा औषधि ट्रयाक गर्ने क्याप्सुल निकाल्न मन्जुरी दिइएको छ । अमेरिकाको फुड एण्ड ड्रय एडमिनिस्ट्रेशन (एफडीए) ले शरीरमा दवाइको ट्रयाक गर्ने क्याप्सुल निकाल्नका लागि मंजुरी दिएको छ । एबिलिफाइ माइसाइट नामको यस क्याप्सुलको भित्र एक डिजिटल सेन्सर हुन्छ । क्याप्सुल टेन्सन, मानसिक रोग (सिजोप्रेनिया (मानसिक रोग), बाइपोलर र डिसअर्डरसँग जुधिरहेका मानिसहरुलाई खुवाइन्छ । पेटमा रहेको तरल पदार्थसँग मिल्नासाथ क्याप्सुल भित्र रहेको सेंसरले का मगर्न थाल्छ । यदि बिरामीले औषधि खान भुलेमा सेन्सरले हातमा बाँधिएको पेचले अर्लट गर्ने र पेचले यसको जानकारी स्मार्ट फोनको एप पठाउने काम गर्छ ।
त्यसपछि डाक्टरले यसको जानकारी विरामीका परिवार वा नजकिका साथी तथा नातेदारलाई जानकारी दिन्छन् । उक्त क्याप्सुल जापानको औषधि कम्पनी ओत्सुका फार्मास्युटिकलमा बनाइएको हो ।

वि.सं.२०७४ माघ ८ सोमवार ०६:१५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...