back
CTIZAN AD

तमु समाज युएईमा उषा तमुस्यो

वि.सं.२०७४ चैत ११ आइतवार

822 

shares

tamu-samaj1

तमु समाज युएईको अध्यक्षमा उषा तमुस्यो पुन दोश्रो पटक निर्विरोध भएकी छन् । युएईको आवुधाविस्थित ‘इभर ग्रीन रेष्टुरेण्ट’ मा मार्च २३ का दिन सम्पन्न समाजको ११ औं अधिबेशनले उषा तमुस्योको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा मुनिन्द्र तमु, भगवती तमुस्यो र नन्दजंग तमु,महासचिवमा पवित्र गुरुङ तमुस्यो, सचिव इन्द्र तमु, कोषाध्यक्षमा बलबहादुर तमु, सहकोषाध्यक्षमा प्रिती तमुस्यो र प्रवक्ता मानसिंङ तमु रहेका छन् ।
त्यस्तै समाजको सदस्यमा उर्मिला तमुस्यो, किरण तमु, सञ्जय तमु, सन्तोष तमु, अमृत तमु, तारा तमु, रमिला तमुस्यो, ममता तमुस्यो र पूर्णिमा चयन भएका छन् ।
निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यलाई तमु समाज युएईका निवर्तमान प्रमुख संरक्षक यमप्रसाद तमुले सपथ ग्रहण गराएका थिए । सन् १९९७ मा स्थापना भएको समाज युएईको पुरानो नेपाली संस्था मध्यको एक हो ।

वि.सं.२०७४ चैत ११ आइतवार १५:२२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...