back
CTIZAN AD

तमु समाज युएईको दुबई क्षेत्रीय समिति गठन

वि.सं.२०७५ असार १२ मंगलवार

834 

shares

युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले दुबई क्षेत्रीय समिति गठन गरेको छ।

२२ जुन २०१८ का दिन फिस्टेल ट्राभलको हल वर दुबई मा सम्पन्न ११ औं महाधिवेशन पश्चात् अध्यक्ष श्रीमती तमुस्योको अध्यक्षतामा बसेको पहिलो बैठकले २०१८ – २०२० को कार्यकालको लागि क्षेत्रीय समिति गठन गरेको प्रबक्ता मान सिङ तमु ( मानु कोन्मे) ले जानकारी दिए ।

उक्त क्षेत्रीय समिती गठन गर्न तमु सम्माज युएइका संरक्षक राजु तमुको संयोजकत्वमा प्रमुख सल्लाहकार डेर राज तमु र सचिव इन्द्र तमु सदस्य सहितको एक निर्वाचन समिति गठन गरिएको थियो l निर्वाचन समितिले राजु तमुको अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको २४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ।

नयाँ कार्यसमिति यस्तो प्रकार छ :

अध्यक्ष : राजु तमु

उपाध्यक्ष : बिजय तमु

उपाध्यक्ष : इना तमुस्यो

सचिव : अशिका तमुस्यो

सह-सचीव : रमेश तमु

कोषाध्यक्ष : ललिता तमुस्यो

सहकोषाध्यक्ष : अनिता तमुस्यो

सदस्य : टीका माया तमुस्यो

सदस्य : राजु तमु

सदस्य : नितु तमुस्यो

सदस्य : शान्ति तमुस्यो

सदस्य : शान्ता तमुस्यो

सदस्य : लक्ष्मी तमुस्यो

सदस्य : शोभा तमुस्यो

सदस्य : मेख तमु

सदस्य : राम तमु

सदस्य : यम तमु

सदस्य : संगिता तमुस्यो

सदस्य : उषा तमुस्यो

सदस्य : ज्योति तमुस्यो

सदस्य : उरुषा तमुस्यो

सदस्य : सनम तमु

सदस्य : मिलन तमु

सदस्य : सुजन तमु चयन हुनु भएको सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाई तमु समाज युएईका संरक्षक राजु तमुले सपथ खुवाएका थिए।

वि.सं.२०७५ असार १२ मंगलवार १५:५४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...