
युएईमा नेपाली समाज पछि सन १९९७ मा स्थापना भएको २० औं बर्षको इतिहास बोकेको संस्था तमु समाज युएईको क्षेत्रीय अधिवेशन हुँदैछ ।
यहि जुलाई ६ तारिख शुक्रवारका दिन आबुधाबीमा सम्पन्न हुन गइरहेको उक्त अधिवेशनमा सहभागी भैदिन हुन समाजले युएईमा छरिएर रहेका सम्पुर्ण तमु बुद्धिजीवी, तमु जन, दाजुभाइ तथा दिदिबहिनीहरुमा आग्रह गरेको छ ।
कार्यक्रम बारे जानकारी
मिती : ०६ जुलाई २०१८ शुक्रबार ।
स्थान : आबुधाबी युएई (छिट्टै उपलब्ध गराइने ) ।
समय : दिनको ठिक १ बजे।
वि.सं.२०७५ असार १२ मंगलवार १६:३८ मा प्रकाशित






























