back
CTIZAN AD

अनेसास र ओरेगन समाजले पोर्टल्याण्डमा भव्य साहित्यिक कार्यक्रम गर्दै

वि.सं.२०७५ असोज १६ मंगलवार

630 

shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले अमेरिकाको पोर्टल्याण्डमा भव्य रुपमा नेपाली साहित्यिक कार्यक्रमको आयोजना गर्दैछ ।

पोर्टल्याण्डमा हुने साहित्यक कार्यक्रममा नेपाल समाज ओरेगन र त्यसको विश्व संस्थाको संयुक्त आयोजना रहने ओरेगन समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दया शाक्यले जानकारी दिएका छन् । पोर्टल्याण्डको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न शाक्यलाई संयोजक तोकिएको नेपाल समाज ओरेगनका अध्यक्ष भवन बाँस्कोटाले बताए ।

कार्यक्रमहरुमा अनेसासका नवनिर्वाचित अध्यक्ष राधेश्याम लेकाली र संस्थाका वरिष्ठ सल्लाहकार डा खगेन्द्र लुईँटेलको उपस्थिति रहने बताइएको छ ।

पोर्टल्याण्डमा हुने कार्यक्रम
मिति : आइतबार अक्टोबर ७ तारिख
समय : अपरान्ह ४ देखि ७ बजेसम्म
स्थान :  ग्रिफ्पथ भवन, कोठा नम्बर ३००
तेस्रो तल्ला सम्मेलन कक्ष

अनेसासले आगामी एक महिना भित्र अमेरिकाका अन्य च्याप्टरहरुमा पनि साहित्ययिक कार्यक्रम गर्दैछ । अनेसासले अस्टिन, कोलोराडो, सियाटल, लसएन्जल्स र पोर्टल्याण्डमा कार्यक्रमहरु हुनेछ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १७:०५ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...