back
CTIZAN AD

महिलासम्बन्धी समाचार निर्देशिका कार्यदल गठित

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

969 

shares

५ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहनुभएको छ । कार्यदललाई आवश्यक सहयोग गर्न सरोकार भएकाहरु, सरकारी निकाय र नागरिक समाजलाई काउन्सिलले आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:४२ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...