Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

 इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग



७ कात्तिक, पथरी (मोरङ)  । क्यान्सर रोगबाट पीडित मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि इटलीबाट ६७ हजार सात सय ४० रुपैयाँ पठाइएको छ ।

इटलीबाट दीपक घिसिङले आफू र आफ्नो साथीभाइबाट सङ्कलन गरेर पठाएको उक्त रकम राजघाटका बिरामीका दाजु अमरबहादुर तामाङलाई पठाइएको घिसिङले फोन गरेर जानकारी दिनुभयो । राससले एक महिनाअघि क्यान्सरपीडितलाई आर्थिक समस्याको विषयलाई लिएर समाचार प्रकाशित भएपछि सो प्रकाशित समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारित भएको थियो ।

सो समाचार सञ्चारमाध्यममा देखेपछि क्यान्सरपीडितलाई सहयोग गरेको दीपकको भनाइ छ ।
पन्ध दिनअघि हङकङमा रहनुभएकीमोरङ राजघाट–५ निवासी देवीमाया घिसिङ र बिन्दु घिसिङको अगुवाइमा साथीभाइ तथा शुभेच्छुकबाट सङ्कलन गरेर पठाइएको एक लाख १८ हजार रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण भइसकेको अमरबहादुरको भनाइ छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब