Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

बैकल्पिक बाटोको प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाको अनुरोध



२७ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले विशेष कारणबस पुतलीसडक देखि शितल निवास सम्मका लागि बाटो एकतर्फि रुपमा प्रभावित हुने भन्दै बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गर्न सूचना जारी गरेको छ ।महाशाखाले बाटो एकतर्फि संचालन हुनुको कारण भने खुलाएको छैन ।
महाशाखाद्धारा जारी सूचनामा भनिएको छ, ‘अबको केहि समयमा विषेश कारणवश शितल निवास, लक्ष्मी निवास, शिवपुरी कलेज, बालुवाटार, सभामुख निवास, खुर्सानिटार, गैह्रीधारा, टुकुचा पुल, नागपोखरी, जय नेपाल हल, कृष्णपाउरोटी, सेन्चुरी बैंक, पद्मोदय स्कुल मोड र सिंहदरबार गेट हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमा प्रभावित हुनेछन् । उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुहुन महानगरीय ट्राफिक प्रहरी महाशाखा हार्दिक अनुरोध गर्दछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेका कारण हिमाली तथा