back
CTIZAN AD

आर्य–क्षेत्री समाज मकाउले सम्झियो पृथ्वीनारायण शाहलाई

वि.सं.२०७५ पुस २९ आइतवार

876 

shares

मकाउ । आर्य–क्षेत्री समाज मकाउले २९७ औं पृथ्बी जयन्ती भव्यताका साथ मनाएको छ ।
जनवरी ११ तारिक शुक्रबारका दिन मकाउको टेष्ट अफ ईन्डिया रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी समाजले पृथ्वी जयन्ती मनाएको हो ।

आर्य क्षेत्री समाजका अध्यक्ष निराजन खड्काको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती मकाउका संस्थापक सभापती, एसिया प्यसिफिक आर्थिक बिभागका सहसंसोजक तथा आर्य क्षेत्री समाजका प्रमुख सल्लाहकार अम्बिर जोशीको प्रमुख आतिथ्यता, अन्तराष्ट्यि समाज क्ष्ल्क् मकाउका संस्थापक संयोजक, हेड्स नेपाल मकाउको संस्थापक प्रतिनिधी तथा मकाउ नेपाल बडिविल्डिङ एसोसिएसन मकाउका समन्वयक प्रजुन कुमार अधिकारी, जनसम्पर्क समिति मकाउका प्रतिनिधी सचिब रमेश अधिकारी, एनआरएनएका पूर्ब प्रवक्ता तथा प्रबासी मन्चका सल्लाहकार राजेश प्रसाई, पश्चिमेली समाज मकाउका अध्यक्ष तथा आर्य क्षेत्री समाजका कोषाध्यक्ष पदम सिहं पन्त, समाजका सल्लाहकार राजकपुर थपलिया, समाजका ऊपाध्यक्ष तारा महत, नेपाल बिध्यार्थी संघ मकाउका अध्यक्ष नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने, हेड्स नेपाल मकाउका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, महासचिब केशबराज ज्ञवाली, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति प्राप्त राष्ट्रिय खेलाडीहरू, बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
त्यस्तै मकाउमा बिभिन्न सबैजसो कम्पनीमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुको पनि उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि, अमिर जोशी अतिथि प्रजुन कुमार अधिकारी, रमेश अधिकारी र राजेश प्रसाईले मन्तव्य राखेका थिए भनेसमाजका महासचिब राजन खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

वि.सं.२०७५ पुस २९ आइतवार १३:११ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...