back
CTIZAN AD

मगर संघ अमेरिकाको टेक्सास च्याप्टरमा भुवन सिंह आले मगर

वि.सं.२०७५ पुस ३० सोमवार

1.1K 

shares

अमेरिकाको टेक्सासमा बसोबास गर्ने मगर समुदायको बृहद् भेलाले मगर संघ टेक्सास च्याप्टर गठन गरेको छ ।

१३ जनवरीका दिन गठन गरिएको मगर संघ टेक्सासको अध्यक्षमा भुवन सिंह आले मगर चयन भएका छन् ।

मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदीप मगरको उपस्थितिमा गठन गरिएको मगर संघ च्याप्टर टेक्सासको उपाध्यक्ष्यमा नरबहादुर थापामगर,सचिबमा सालीक थापामगर, सहसचिबमा भीम थापामगर, कोषाध्यक्षमा कमला थापा मगर,सहकोषाध्यक्षमा रिमबहादुर थापामगर र सदस्यहरूमा कमल मगर,राजेन्द्र थापामगर, गंगा सिंजलीमगर, रबिन थापामगर र साबित्री थापामगर रहेका छन् ।

वि.सं.२०७५ पुस ३० सोमवार १०:२४ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...