back
CTIZAN AD

जनसम्पर्क समिति नेदरल्याण्डको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा प्रेमजङ गुरुङ

वि.सं.२०७५ पुस ३० सोमवार

843 

shares

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका पाँचौ अधिबेशन अध्यक्षमा प्रेमजङ गुरुङलाई निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ ।

जनवरी १३ का दिन सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद पोखरेल तथा उपाध्यक्षद्धयमा बिनोद गौतम र बेदराम कंडेल, महामन्त्रीद्धयमा किरण अर्याल र राजेन्द्र कुमार शर्मा, कोषाध्यक्षमा तेजेन्द्र प्रताप क्षेत्री, सहमहामन्त्रीमा खड्क रोका र सहकोषाध्यक्षमा सिता कुमारी क्षेत्री रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा सालीकराम गौतम, डिल्लीराम कंडेल, राजेन्द्र प्रसाद कंडेल, थम्मन बहादुर कार्की ( अमित), रुदीप खनाल, अर्जुन कुँवर (टिका), युवराज पौेडेल, मिम पुर्जा, रुपक रेग्मी, दिप्ती सापकोटा, राज कुमार श्रेष्ठ र महेन्द्र प्रसाद सुवेदी रहेका छन् ।


अधिबेशनमा केन्द्रीय प्रतिनिधि युवराज गुरुङ, जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ, पूर्वसभासद नरेन्द्र कुमाल,जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटा,एनआरएनए नेदरल्याण्डका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि)  तथा युरोपस्थित विभिन्न जनसम्पर्क समितिकाका प्रतिनिधिहरु तथा नेदरल्याण्डमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ पुस ३० सोमवार १७:२५ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...