back
CTIZAN AD

क्षत्री समाज बेल्जियममा मुना केसी

वि.सं.२०७५ पुस ३० सोमवार

777 

shares

क्षत्री समाज बेल्जियमको चौथो अधिबेशनले अध्यक्षमा श्रीमती मुना केसीलाई चयन गरेको छ ।
जनवरी १३ का दिन सम्पन्न समाजको चौथो अधिबेशनले उपाध्यक्षत्रयमा कुल बहादुर कार्की, जयराम केसी, कर्ण अधिकारी, महासचिवमा मिन क्षेत्री, सचिवमा रमेश कार्की, सहसचिवमा हरि रोका, कोषाध्यक्षमा कृष्ण क्षेत्री, सहकोषाध्यक्षमा राजन घिमीरे चयन भएका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा बिनोद बानियाँ, उपेन्द्र थापा, मदन केसी, बिरेन्द्र केसी, दिपेन्द्र केसी, राजेन्द्र थापा, विकास कार्की, चन्द्र कार्की र जितेन्द्र केसी रहेका छन् ।

वि.सं.२०७५ पुस ३० सोमवार १७:५२ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...