back
CTIZAN AD

एउटै बोकाबो मूल्य ३ लाख ५० हजार !

वि.सं.२०७५ फागुन २८ मंगलवार

675 

shares

२८ फागुन, उदयपुर । सामान्यता एउटा बोकाको मूल्य कति पर्ला ? सहजै अनुमान गर्न सकिन्छ २० देखि बढीमा ५० हजार रुपैयाँ सम्म तर एउटै बोकाको मूल्य ३ लाख ५० हवजार रुपैयाँ सम्म रहेको छ । त्यो कुनै सुविधामुखी सहरमा बिक्रिका लागि राखिएको होइन । जिल्लाको पूर्व क्षेत्र बेलका नगरपालिकाले आयोजना गरेको तीनदिने जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा सोहि नपाको वडा नं २ का पाण्डव कार्कीले प्रदर्शनीमा राखेको वोयर जातको बोकाको मूल्य हो ।
मेलामा कार्कीले पालेको बोका प्रमुख आकर्षक बनेको थियो । बाख्रा फार्म सञ्चालन गरेर बसेका कार्कीले सो बोका अष्ट्रेलियाबाट झिकाएका हुन् । जन्मिएको ३ महिनामा २ लाख ५० हजार मूल्य लगाएर अष्ट्रेलियाबाट झिकाएको उनले बताए । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:०० मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...