back
CTIZAN AD

गजल

वि.सं.२०७६ वैशाख २८ शनिवार

807 

shares

भाग्य आफ्नै हो निधार आफ्नै हो
जे सोच्नु हजुरले विचार आफ्नै हो

उधारोमा प्रेम अनि नगदमा धोका
अनुभव आफ्नै व्यापार आफ्नै हो

चिताले भन्दा बढि चिन्ताले पोल्छ
बँचाउनुस् शरीर उपकार आफ्नै हो

दर्जनौं दुश्मन होस् अगाडि पछाडि
झुकाउन सक्ने व्यवहार आफ्नै हो

तिमीसङ्ग मेरो नाम होस् या बदनाम
देखाउनुछ सम्बन्ध बजार आफ्नै हो ।

वि.सं.२०७६ वैशाख २८ शनिवार ०९:४४ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...