back
CTIZAN AD

एम र पिएम नमिल्दा भएको विष्फोटले ४ को ज्यान गयो

वि.सं.२०७६ जेठ १३ सोमवार

579 

shares

१३ जेठ, काठमाण्डौं । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विष्फोट भएको प्रहरीको भनाई छ । सुकेधारा, घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चारवटा ठाउमा बम भेटियो ।

दुवैतिर एकै समयमा आकस्मिक रुपमा बम विस्फोट हनुको कारणबारे ृअनुन्धान केन्द्रित गरिएको काठमाण्डौंका एसएसपी उत्तमराज सुवेदीले बताए ।

उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाईतेहरुले १२ घण्टा अघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको बताएका छन् । सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनवटै विस्फोट दुर्घटनावश भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ १३ सोमवार ०७:४२ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...