back
CTIZAN AD

भारतीय विद्यार्थी खचाखच

वि.सं.२०७६ जेठ २६ आइतवार

597 

shares

२६ जेठ, भद्रपुर । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् ।

संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर, सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् । झापा कचनकवल गाउँपालिकाका चार सरकारी विद्यालयमा भारतीय विद्यार्थी खचाखच हुन्छन् ।

भारत सरकारले छोराछोरी विद्यालय पठाएबापत रासन कार्ड, विद्यालयखाजा र विद्यार्थीलाई साइकल दिन्छ । दुरीका हिसावले भारतीय विद्यालय टाढा भएपनि रासन कार्डकै लागि उनीहरू आफ्ना छोराछोरी भारतमा भर्ना गर्छन् । तर नेपालमै पढाउँछन् ।

पठामारी क्षेत्रका श्री प्रावि, जानकी आधारभूत विद्यालय, बृद्घ प्रावि र केचनास्थित शारदा प्राविमा २५ प्रतिशत भारतीय विद्यार्थी अध्ययनरत छन् ।
आइतबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ २६ आइतवार ०८:१९ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...