back
CTIZAN AD

सेफ्टीट्यांकीमा खसेर चार बालकालिकाको मृत्यु

वि.सं.२०७६ जेठ २९ बुधवार

1.2K 

shares

२९ जेठ, लार्चुला । जिल्लाको नौगाड गाउँपालिका –४ सिप्ठीस्थित गणेश विनायक माध्यामिक विद्यालयको सेफ्टीट्यांकीमा खसेर मंगलबार चार बालबालिकाको मृत्यु भएको छ । चार\पाँच वर्षअघि बनेको शौचालयको सेफ्टीट्यांकीमाथि खेलिरहेका चार बालबालिका ढकनसहित भित्र खसेका थिए । खसेका ती बालबालिकाको पुरिएर मृत्यु भएको सिप्टी प्रहरी चौकीले जनाएको छ । विद्यालय बन्द भइसकेपछि साढे चार बजेतिर यो घटना भएको हो ।
सिप्टा प्रहरी चौकीका इन्चार्ज देवदत्त भट्टका अनुसार मृत्यु हनेमा अन्दाजी ७\८ वर्षकी निरता ठगुन्ना, ९\१० वर्षकी अनुष्का धामी,८\९ वर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्ना छन् । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०८:२५ मा प्रकाशित

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...