back
CTIZAN AD

नेपाल पत्रकार महासंघ कतारको प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७६ असार २ सोमवार

831 

shares

उद्धव मगर २ असार, कतार । पत्रकार महासंघ कतार शाखाले पत्रकारीता तथा लेखन सम्बन्धी प्रशीक्षणसंगै नवोदीत साहीत्य डवली र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कतारको डल्लाहा ड्राभीङ्ग स्कुलको हलमा १४ जुनमा आयोजित कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षता, विपूल पौडेलको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, पुर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, नेपालबाट आउनु भएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल लगायतको आतिथ्यता रहेको थियो ।


पत्रकार महासंघ कतारका सचिव दिल श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नवराज वि.कको स्वागत मन्तव्यबाट कार्यक्रम विधीवत रुपमा अगाडी बढेको थियो ।


कार्यक्रममा विशेष त पत्रकारीता सम्बन्धी प्रशीक्षण भएकोले नेपालबाट आएका प्रशिक्षक विपुल पौडेलले दुई घण्टा लामो प्रशीक्षण र त्यसबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए । अन्तमा यस हलमा उपस्थित सम्पुर्णले धैर्यतापूर्वक र अनुशासीत भएर कार्यक्रमलाई सुनेर हेरेर लेखेर शोभा बढाई दिनु हुने सम्पुर्णलाई धन्यवाद दिदै पहिलो शेसनको कार्यक्रम सौहद्रपूर्ण वातावरणमा सम्पन्न भएको अध्यक्ष मियाँले घोषणा गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम नवोदीत साहित्यको वाचना डवली रहेको थियो भने तेस्रो चरणको कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम रहेको थियो ।

वि.सं.२०७६ असार २ सोमवार १४:२८ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...