back
CTIZAN AD

काबुलका नेपाली भन्छन् ‘सरकार, हामीलाई बचाऊ’

वि.सं.२०७६ भदौ २० शुक्रवार

1K 

shares

२० भदौ, काठमाण्डौं । दुुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको तालिवानी आंकबादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने वा घर फर्काउन माग गरेका छन् ।
सोमबारको आक्रमणमा १२ सर्वसाधधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानलले आक्रमण गरेको भन्दै स्थानयियले बुधबार क्यामपमा विरोध प्रर्दशन र तोडफोडसमेत गरेपछि नेपालीलले थप असुरक्षा महसुस गरेका हुन्् ।
विरोध प्र्रर्दशनका क्रममा स्थानीयले क्यामकोे गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन्् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रण्नमा लिएका थिए ।
‘शुत्रबार थप ठुुलो प्रदर्शन हुने सुचना पाएपछि नेपाली चिन्तित छन ।् शुत्रबारको प्रर्थानाको दिन भएकाले धेरै सर्वसाधारण विरोधधमा सहभागी हुन सक्ने र त्यो हिंसात्मक हुन सक्कने सुचनना आएको छ,’गार्डा वल्र्डका सुरक्षा सुपरभाइजर टेककजंग मल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएको छ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थयो,’ उनले भने ‘सरकार जसरी भएपनि हामीलाई घर फिर्ता गर्नुपर्यो,’ क्यामपका जीवनकुमार पाण्डेलले बिहिबार राति टेलिफोनमा कान्तिपुरसँग भने, । शुत्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:०९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...