back

सेतोे पुतलीदेखि सावधाान !

वि.सं.२०७६ भदौ २० शुक्रवार

243 

shares
RBB AD
NTC AD

२० भदौ, काठमाण्डौं । बेलुका रामै्रसँग सुतेका बागलुंङ तित्याङका १२वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले दाहिने आखाँ मिच्दामिच्दै रातो भयो । धमिलो देख्न थाले । उनकी आमा सीता झारफुक ममा लागिन् । बिसेक नभपछि पर्सिपल्ट छोेरालाई धैेलागिरी अञ्चलल अस्पतालमा पुुर्याइन । त्यहाँबाट पोेखराको
हिमाल आखाँ अस्पतालमा रेफर गरियो । आँखा दुुखेककोे ४ दिनपछि बिहीबार पोेखरा आउँदा सन्दीपलाई ‘सापु’ भएकोे पत्ता लाग्योे । अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । पोखरा भदौ १६ यता सन्दीपजस्ता सापुुका ८ बिरामी भेटिएका छन् । सुरुमा आखाँ रातो भएर दृष्टि गुुम्नेसम्मकोे खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन । २०३२ मा पोखरा लामाचेरमा पहिलोपटक यो रोग भेटिएको थियो । आखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोेपल्ट यो रोेग पत्ता लगाएका हुन् । शुत्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...