back
CTIZAN AD

तनहुँ सेवा समाजको अध्यक्ष बने पदमबहादुर विक

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

डिसेम्बर २८ का दिन तनहुँ सेवा समाजको नवौं वार्षिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तोयानाथ पौडेल, भिम थापाको प्रमुख आतिथ्यता र संस्थाका महासचिव दिलबहादुर रानाभाटको सञ्चालनमा कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा
अध्यक्ष –.पदमबहादुर वि.क
प्रथम उपाध्यक्ष– रेशम तामाङ्ग
द्धितिय उपाध्यक्ष– ऋषि वि.क
महासचिव–बलराम गैरे
सचिव– मिनराज खड्का
कोषाध्यक्ष–अर्जुन सुनुवार
सहकोषाध्यक्ष– संघम रायमाझी
सदस्यहरु
दिलबहादुर परियार, बसन्त पोख्रेल, शिखर श्रेष्ठ, सोमनाथ रसाईली, मिनबहादुर कुमाल
३ स्थान रिक्त रहेको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०४:२६ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...