back
CTIZAN AD

प्रवासी मंच कतारले  रक्तदान कार्यक्रमको आयोजना गर्ने 

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1K 

shares

blood-donationदिल कुमार श्रेष्ठ, दोहा। नेपाली प्रवासी मंच कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको  सहकार्यमा  रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ l मंचले गर्न लागेको  मानवीय कार्यको संयोजकत्व अध्यक्ष रामहरी गैरेले गरेका छन् ।

रक्तदान आफैमा एउटा पुण्यको काम हो।प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसपाली जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै रक्तदानको कार्यक्रमको आयोजना गरेको हो ।

 

आगामी २३ डिसेम्बर २०१६ को शुक्रबारको दिनमा हुने उप्त रक्तदान  कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली  दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु बुद्दिजीवी समाजसेवी पत्रकार लगाएत सबैलाईलाई  यस पुन्य कार्यमा पुन्य  कार्यमा सहभागी भई सहयोग गरिदिन अध्यक्ष गैरेले हार्दिक अपिल समेत गरेका छन् ।

 

रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नु हुने छ । संयोजक रामहरि गैह्रे सम्पर्क ५५८३६१८९ दोहा एरियाबाट रहेको छ ।

 

अन्य सम्पर्कहरुमा  गणेश शिवा सम्पर्क ३३३०३०७४ दोहा एरिया, हरीकुमार वस्नेत सम्पर्क ५५१४२१८१ मतार कदिम, मुनाफ मिया सम्पर्क ३३५०४०८२ सनैया एरिया, नरेश श्रेष्ठ सम्पर्क ७०४४००५२ दोहा, चानकराज पोख्रेल सम्पर्क ७७०१४९९८ दोहा, भिमकुमार लकानद्री सम्पर्क ७७८८०१५५, रामनाथ शर्मा सम्पर्क ७०१८३३८८ वक्रा,  पुर्ण नेपाली सम्पर्क ५५७५९०८२ सनैया, दिपक सापकोटा सम्पर्क६६९२७८७६ सनैया, मानवहादु कुंवर सम्पर्क ५५६३८५६८ सनैया, महेन्द्र वहादुर चन्द सम्पर्क ६६१७५४४२ सनैया, द्रोणवहादुर वस्नेत सम्पर्क ५५९७१८२० दोहा, गोपवहादुर सुनार सम्पर्क  ५५९०७०७२ नज्मा,जियावावु खान सम्पर्क ५५७९३७८६ दोहा, अव्दुल हफिज सम्पर्क ५५०७३३६२ दोहा, विजय विक्रम वस्नेत सम्पर्क ७४७९४९०९, जितवहादुर शार्की सम्पर्क ५५९२२५७२, खडक नेपाली सम्पर्क ७०१३११६४, शेषराज तिमिल्सीना ६६७१५८५९, खडानन्द वास्कोटा सम्पर्क ५५६६५८५६, चोलाकान्त वि.क ७७७३४५१७, गोविन्द सुवेदी ७०१५९२६६, हेमवहादुर वगाले ७७४६०११४, चिन्तामणि पौडेल ७७०५४८६६, तोयानाथ पौडेल ५५५१६५०७, सन्तोष गरुङ्ग समपर्क ५५४३५९३६, दिल रानाभाट ७७०११३४०, तेजेन्द्र गैरे ५५०९९४५७, इमान सिंह ठकुरी ७०४२२८९२४ रहेका छन् l

 

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०४:२७ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...