back
CTIZAN AD

कुबेतमा १५०० बोतल रक्सी सँगै ७ नेपाली पक्राउ

वि.सं.२०७३ मंसिर २६ आइतवार

1.1K 

shares
raksi-bucket-in-kuwait

गोपाल सिवा

२६ मङ्सिर, कुवेत – कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, ड्रममाँ राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ ।

पक्राउ पर्ने सात जना मध्ये ४ महिला र ३ पुरुष छन् । प्रहरीले उनीहरुलाइ पक्राऊ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । स्थानीय प्रहरीले कुवेतमा यसरी पक्रिएको अहिलेसम्मकै दोस्रो सवै भन्दा ठुलो रक्सी कारखाना पत्ता लगाएको हो यस भन्दा अघि पनि कुवेतको साल्वा भन्ने स्थानमा १५०० बोतल रक्सी सहित सातै जना नेपाली पक्राउ परेका थिए ।

पक्राऊ परेका नेपालीहरुको बारेमा सोसियल मीडिया आइमान म्याट को फेसबुक पेज मार्फ़त समाचार बाहिर आएको छ । कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ ।

वि.सं.२०७३ मंसिर २६ आइतवार ०२:२१ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...