back
CTIZAN AD

बेल्जियममा एकसातामै एउटै समस्याले दुई नेपालीको मृत्यु

वि.सं.२०७६ माघ २० सोमवार

840 

shares

२० माघ, काठमाण्डौं । बेल्जियममा रहेका दुई नेपालीको एउटै समस्याले मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १७ घर भई २२ वर्षदेखि बेल्जियमको लुभेनमा बस्दै आएका मीन राज शेरचन –वकिल श्याम) र २० वर्षदेखि कोनेक्केमा बस्दै आएका स्याङजाका भिम (बिनोद) गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरु दुवैजनाको लिभर ड्यामेज भएका कारण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

४८ वर्षिय विनोदको आइतबार (फेब्रअरी २) मा उपचारका क्रममा  गेन्टस्थित अस्पतालमा मृत्यु भएको हो भने उनका २ छोराछोरी रहेको बताइएको छ ।

गुरुङको शबलाई नेपाल पठाउने कि बेल्जियममै दाहसंस्कार गर्ने भन्नेमा छलफल भइरहेको बेल्जियमबाट होम गुरुङले बताएका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमका पन्जिकृत सदस्यसमेत रहेका मीनराज शेरचनको २८ जनवरीमा लुभेनस्थित  Gasthuiberg Hospital  मा मृत्यु भएको हो । उनको आज दाहसंस्कारको कार्यक्रम रहेको पनि गुरुङले संसारन्युजलाई बताए ।

वि.सं.२०७६ माघ २० सोमवार १५:०९ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...