back
CTIZAN AD

नेपाल भ्रमणवर्ष २०२० लाई टेवा पुर्याउन डेनमार्कमा भलिवल तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वि.सं.२०७६ फागुन ११ आइतवार

1.3K 

shares

११ फागुन, डेनमार्क । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका लागि डेनमार्कमा खुल्ला पुरुष भलिवल तथा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय परिषद् साउद डेनमार्क र रेष्टोरेण्ट मो : मो नेपालको संयुक्त आयोजनामा डेनमार्कको तेश्रो शहर ओडेन्सेमा शनिबार (फेब्रअरी २२ मा) एकदिने खुल्ला पुरुष भलिवल तथा महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपाली, भुटानी तथा डेनिससहित जम्मा ६ समुहको सहभागीता रहेको उक्त प्रतियोगितामा फर्टुना क्लब, चमेरो क्लबNRNA-LCC club, ABCD family Denmark समुह ड्रुक मिडरफार्त (team druk middelfart), र बुबिया क्लब र एक डेनिस समुह गरी ६ समुहबीच भलिवल प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा ABCD family Denmark लाई फाइनलमा पराजित गर्दै डेनिस बुबिया क्लबले BØGEBJERG CLUB भलिवल समूहले प्रथम स्थान हासिल गरेको थियो ।

त्यसैगरी महिला ब्याडमिन्टनतर्फ दश जनालाई पछी पार्दै फाइनलमा अनिता राजकर्णिकारले जेनी लिम्बुलाई हराउँदै प्रथम स्थान हासिल गरेकी थिईन् ।

उक्त कार्यक्रमका प्रमुख अथिति भुटानी समाज डेन्मार्क ABCD का अध्यक्ष पूर्ण दाहाल, एनआरएनए साउदन डेनमार्कका अध्यक्ष धन बहादुर चन्दको सभापतित्व तथा मुख्य खेल संयोजकमा हिरालाल रिजाल रहेका थिए भने गैरआवाशिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद साउदन डेनमार्कका समिती पधाधिकारीहरुले कायक्रमका लागि सक्दो सहयोग गरेका थिए ।

वि.सं.२०७६ फागुन ११ आइतवार १७:२० मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...