back
CTIZAN AD

आजको सेयरः नेप्से ओरालो लाग्ने क्रम जारि

वि.सं.२०७६ चैत ४ मंगलवार

1.2K 

shares

४ चैत्र, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको ओरालो लाग्ने क्रम आज पनि कायम रहेको छ । मंगलबार सुधार आएको बजार बुधबार ४४.३३ अंकले ओरालोे लाग्दै १२७२.०६ अंकमा पुगेर रोकिएको छ । ठूला कम्पनीहरुको मापक सेन्सेटिभ पनि ३.०६ अंकले ओरालो लागेर २७४.५९ मा रोकिएको छ ।

नेप्से ओरालो लागेसंगै कारोबार रकम पनि १.५ अर्बको हाराहारिमा पुगेको छ । कूल सूचिकृत मध्ये १७२ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैंयाँ बराबरको १८ हजार २ सय ५७ कित्ता सेयर किन बेच भएको नेप्सेले जनाएको छ ।

समूहिक लगानी कोष बाहेकका सबै समूहको परिसूचक राताम्मे देखिएको बजारमा बीमा कम्पनी समूहले सबैभन्दा धेरै गुमाएका छन । जीबन बीमा कम्पनी समूहका लगानीकर्ताले ४२६.४८ अंकले गुमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ताले ३८८.३४ अ.कले गुमाएका छन ।

एनआईसि एसिया बैंक, एनएमबी बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गरेको नेप्सेले जनाएको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १६:५४ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...