back
CTIZAN AD

इंल्याण्डका एलेक्स हेल्समा पीएसएल छाड्नु अघि कोरोना भाइरसका लक्षणहरु थिए-रमीज राजा

वि.सं.२०७६ चैत ४ मंगलवार

909 

shares
 ४ चैत, काठमाडौँ । पाकिस्तानका पूर्व क्रिकेटर रमीज राजाले इंल्याण्डका एलेक्स हेल्समा पीएसएल छाड्नु अघि कोरोना भाइरसका लक्षणहरु देखिएको दाबी गरेका छन ।
रिर्पोटका अनुसार अहिले एलेक्स हेल्सले आफ्नो देश इंल्याण्डमा कोरोना भाईरसको टेस्ट गर्न दिएका छन । उनीसँगै पाकिस्तान सुपर लिगका कमेन्टटेट्र्स र प्रसारणकर्तहरुले पनि कोरोना भाईरसको टेस्ट गरेका छन । उनीहरुको रिर्पोट भने आएको छैन ।
अहिले कोरोना भाइरसको त्रासले गर्दा पाकिस्तान क्रिकेट र्बोडले पाकिस्तान सुपर लिगलाई स्थगित गरेको छ । पाकिस्तान सुपर लिगका सहभागी भएका लगभग सबै विदेशी खेलाडीहरु पनि आ–आफ्नो देश फर्की सकेका छन ।

वि.सं.२०७६ चैत ४ मंगलवार १७:२१ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...