back
CTIZAN AD

तपाई युएईमा हुनुहुन्छ ? कोरोनाका कारण समस्यामा पर्नु भयो ? फोन गर्नुहोस् यो नम्बरमा

वि.सं.२०७७ वैशाख ३ बुधवार

825 

shares

३ बैशाख, युएई । यदि तपाई युएईमा हुनुहुन्छ र कोरोनाका कारण प्रभावित हुनुहुन्छ भने यो नम्बरमा फोन गर्न सक्नुहुन्छ ।

गैरआवासीय नेपाली संघ (नेपाली एशोसियसन,  एनआरएनए) यूएईका अध्यक्ष प्रकाश कोइरालाले आफ्नो व्यक्तिगत फोन नम्बर दिँदै समस्यामा परेका नोपलीलाई आफ्नो यस नम्बरमा फोन गर्न अनुरोध गरेका छन् ।

युएईका विभिन्न राज्यमा रहेका एनआरएनएका साथिहरु खाद्य सामग्रीसहित तयारी अवस्थामा रहेकाले समस्यामा परेकाले तुरुन्त सम्पर्क गर्न उनले अनुरोध गरेका हुन् ।
‘सहयोग गर्ने भनेकै दुःखको बेलामा हो । यो प्रतिकूल अवस्थामा हाम्रो चाहना नै यूएईमा रहेका कोहीपनि नेपाली हरुलाई भोकै सुत्न नपरोस् भन्ने हो । हामी खाधान्न सामग्रीका साथ तयारी अवस्थामा छौ । दाता र वितरण गरेको डिटेल्स अर्को स्टाटसबाट अपडेट गÞर्ने छौ । यदि हजुरहरू समस्यामा हुनुहून्छ या समस्यामा भएकालाई सहयोग गर्न चाहनुहून्छ भने मलाई ०५०६५८१४४३ या एनआरएनए एनसीसी यूएईका पदाधिकारी या बोर्ड अफ डाइरेक्टरहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।’ उनले सामाजिक संजालमा लेखेका छन् ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १८:१८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...