back
CTIZAN AD

साइनो

वि.सं.२०७७ वैशाख २० शनिवार

567 

shares

१,
हातको भाँडा खस्यो
मनमा तरङ्ग पस्यो
पक्कै कसैले भारी कस्यो ।
२,
बसाइँ सरुँ झै भो
सभ्यताको शहरमा
डुब्ने मनभो जहरमा
३,
के छ त्यो नजरमा ?
नजर तेतै पल्कियो
तन भित्र आगो सल्कियो ।
४,
गौरव छ यिनैमा
चार वेद र गीतामा
भृकुटी बुद्ध र सीतामा ।
५,
त्यो पोल्टो र यो पोल्टो
किन पार्नु पर्याे कोल्टो ?
एकै चुलो एकै अगुल्टो ।

नेपालगन्ज उपमहानगर पालिका-२०
राँझा एयरपोर्ट बाँके,प्रदेश नं. ५

वि.सं.२०७७ वैशाख २० शनिवार १०:०३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...