back
CTIZAN AD

फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रति तोला ?

वि.सं.२०७७ असार २३ मंगलवार

756 

shares

२३ असार, काठमाण्डौं । बजारमा सुनको भाउ फेरि बढेको छ । गत बुधबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको सुनको भाउ घटेर ९० हजार ५०० मा झरेको थियो । तर आजको बजारमा भने सुनको मूल्य फेरि बढ्दो छ ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आज ( मंगलबार) को बजारमा छापावाल सुनको भाउ प्रतितोला ९० हजार ९०० पुगेको छ ।


त्यसैगरी तेजावी सुनको भाउ ९० हजार ४६० रहेको छ भने आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेर ९५० पुगेको छ ।

घट्यो सुनको भाउ, कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ असार २३ मंगलवार १२:४२ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...