back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ ६ शनिवार

1.2K 

shares

 

आखिर के थियो बसौं को सम्बन्ध टुटाउनुु पर्ने ।
कम्तीमा पनि जाने बेलामा मलाई बताउनु पर्ने ।

बिछोडका पीडामा कोरिएका केही शब्दहरू छन् ।।
जो तिमीले सुन्नै नचाहेनी जरुर सुनाउनु पर्ने ।

जीवन मा यस्ता मोडहरु पनि आउँदा रहेछन् ।
आफैले तय गरेको बाटो आफैले भत्काउनु पर्ने ।

समयको चक्र भित्र मैले जस्तै तिमीलाई पनि ।
कयौं रात आउनेछन् छन् रुदा रुदै निदाउनु पर्ने ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:३२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...