back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ भदौ २० शनिवार

777 

shares


प्राज्ञ खाडीमा तप्छ
नीतिज्ञ कुबाटो कुद्छ
सत्ता जनमर्म कुल्चन्छ ।

बिहानीको क्षितिज
प्रदिप्तछन् डाँडा काँडा
मातृभूमि स्वर्गहो मेरो ।

बादल मडारियो
आस्थाका स्वप्न मुर्झाए
चिसो चुल्होको मृगतृष्णा ।

शिशिरको संघार
हिउँ पानी उपहार
पक्कै संक्रमण प्रहार ।

न्याय खिसीटिउरी
प्रभाव विहीन चस्मा
दागी नै दागी कालोकोट ।

वि.सं.२०७७ भदौ २० शनिवार ०८:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...