back
CTIZAN AD

आकाश चोपडाले बनाए आईपिएलको लागि दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ्ग इलेवन,क-कस्ले पाए मौका

वि.सं.२०७७ भदौ २७ शनिवार

723 

shares

२७ भदौँ, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले २०२० को आईपिएलको लागि दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ्ग इलेवन बनाएका छन ।

२०२० को आईपिएलका लागि उनले फेसबुकमा भोडियो पोस्ट गदौँ दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ्ग इलेवन प्लेइङ्ग चुनेका हुन । दिल्लीमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि रहेका छन ।

आकाशले दिल्लीको प्लेइङ्ग इलेवनमा ३ विदेशी खेलाडी मात्र राखेका छन । उनले सन्दिप लामिछानेलाई आफ्नो टिममा राखेका छैनन् तर उनले भिडियोमा दिल्लीले अमित मिश्राको स्थानमा सन्दिपलाई खेलाउन सक्ने बताएका छन ।

सन्दिप आईपिएलमा भाग लिनका लागि वेस्टइंडिजबाट युएईका प्रस्थान गरिसकेका छन । उनी आईतबार युएई पुग्ने छन ।

आकाश चोपडाका अनुसार दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन :

शिखर धवन, पृथ्वी शह, श्रेयस अय्यर, रिसभ पंत, शिमरोन हेटमायर, एलेक्स क्यारी, अक्सर पटेल, रवि चन्द्र अश्विन, अमित मिश्रा, इशांत शर्मा, कागिसो रबाडा ।

 

वि.सं.२०७७ भदौ २७ शनिवार १०:३२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...