back
CTIZAN AD

आर्सनलको सहज जित

वि.सं.२०७७ भदौ २८ आइतवार

738 

shares

२८ भदौँ, काठमाडौँ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले सजह जित नकालेको छ । आर्सनलले शनिबार फुलह्याम विरुद्धको खेलमा ३-० सहज जित हात पारेको हो ।

कोरोना भाइरसको महामारीमा कारणले २०१९-२०२० सिजन ढिलो सकिएको थियो । २०१९-२०२० को लिग सकिएको ४८ दिनपछि नै २०२०-२०२१ सिजन सुरु भयो जहाँ आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो हाफमा १-० ले अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप २ गाले गदैँ ३ अकं पक्का गरेको थियो । आर्सनलका लागि ग्याब्रियल, एलेक्जेन्डर लाकाजेट र पिइरे इमेरिक औबामेयाङले समान एक एक गोल गरेको थिए ।

वि.सं.२०७७ भदौ २८ आइतवार ०९:२५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...