back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक २९ शनिवार

669 

shares

आएर पो के भयो यो तिहार मलाई,
चिट्ठिमा नै आएकोछ पियार मलाई ।

मेरा दाजै खाडिका मज्दुर भएपछि,
मनाउँ वा नमनाउँ छ दोधार मलाई ।

मनको कुरा बुझेर मेरो त्यही साहुले
पठाए दाजै हुने थ्यो उपकार मलाई ।

आखा बर्षिन्छन प्रतेक मेला पर्व मा,
केको साउन मलाई के असार मलाई ।

गरिबको जीवन बिदेशकै भरमा हुँदा,
पर्वहरु आउँदा लाग्छ दिक्दार मलाई ।

कसरि मानाउँ मैले यो बर्सको तिहारनै,
धनीको खेल पसिनाकै ब्यपार लाग्छ ।

काग पुयाई दिउ मेरो दाजु लाई शंदेश,
अँझै भाइदुज सम्मछ ईन्तिजार मलाई ।

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:०४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...