back
CTIZAN AD

दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा अनुबन्धित

वि.सं.२०७७ मंसिर २८ आइतवार

621 

shares

अभिनेत्री स्वस्तिमा खड्का निर्देशक दीपेन्द्र के खनालको आगामी चलचित्र ुचिसो मान्छेु मा अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा निर्देशक दीपेन्द्रले स्वस्तिमालाई अनुबन्धित गरेका हुन ।

केही समय अघि सो खबर बाहिरिएता पनि चलचित्रमा स्वस्तिमा हुन्छिन् या हुँदिनन् भने खबर चाहिँ पक्का भैसकेको थिएन । चलचित्रको लागी महँगो पारिश्रमिक लिएकी स्वस्तिमा र निर्माण पक्षबिच बुधवार लिखित सम्झौता भएको हो ।

सिनेमाले मानिसहरूमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । डिएस डिजिटलको ब्यानरमा निमार्ण हुने सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् । सिनेमामा अहिलेको समयका मान्छेहरूको व्यवहारलाई प्रस्तुत गर्ने निर्देशक खनालले बताए ।

‘चिसो मान्छे’ अर्को वर्षको भाद्र ११ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको छ । दीपेन्द्र र स्वस्तिमाको यो दोश्रो पटकको सहकार्य हो । यस अघि यी दुईले ‘लभ लभ लभ’मा सहकार्य गरी सकेका छन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:२६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...