back
CTIZAN AD

बालसाहित्य समितिमा रामबाबु, नवरत्नमा पुरस्कारमा शकुन्तला मनोनयन

वि.सं.२०७३ माघ १५ शनिवार

963 

shares

ram-babu-subedi,-sakuntala

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा वरिष्ठ साहित्यकार रामबाबु सुवेदीलाई चयन गरेको छ । लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुवेदी हाल अनेसास नेपाल च्याप्टरको उपाध्यक्ष हुनुहुन्छ । उहाँ अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित भैसक्नु भएको छ ।

यसैगरी साहित्यकार शकुन्तला ज्ञवालीलाई नवरत्न पुरस्कार समितिको संयोजकमा चयन गरेको छ। साहित्यकार ज्ञवाली अमेरिकाको न्युयोर्कमा बसेर साहित्य सिर्जनारत हुनुहुन्छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

वि.सं.२०७३ माघ १५ शनिवार १०:११ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...