back
CTIZAN AD

वामदेव गौतम समूहको बैठक आज ११ बजे बस्दै

वि.सं.२०७७ चैत ३ मंगलवार

801 

shares

३ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समुहको बैठक बोलाएका छन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार आज बिहान ११ बजे सिद्दी गणेश पार्टी प्यालेस बल्खुमा पार्टी एकता राष्ट्रिय अभियान’ को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि उपाध्यक्ष गौतमले पार्टी एकताका लागि ‘पार्टी एकता राष्ट्रिय अभियान’ को थालनी गरेका थिए ।

सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाइ बदर गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला सुनाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि पछिल्लो अवस्थामा पार्टीभित्रै  र माओवादी केन्द्रसँगको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आजको बैठकमा छलफल हुने पनि सल्लाहकार सुवदीले जानकारी दिए ।

वि.सं.२०७७ चैत ३ मंगलवार ०९:१३ मा प्रकाशित

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...