back
CTIZAN AD

कविताः चैते आँधी

वि.सं.२०७७ चैत ७ शनिवार

693 

shares

आयो मैना, हावा है चल्ने
प्वाँलोले नै, यी आँखा पोल्ने
सुर्जेले धर्ती, थाल्ने तात्नै ।
गाह्रो अग्नी, आँधीेले बाँच्नै ।

ज्वालाग्नीले, बाँच्ने हो क्यारी
सुर्जेले हो, फ्याक्ने नै ब्यारी
कालो नीलो, चैते आँधी त्यो
सोत्त्रान्नै पो, पारी चल्नी हो ।

हाम्रा आँखा, हुन्छन् यी बन्दै
एक्कासी नै, हावा पो चल्दै
पार्नी त्यस्ले, कालो मैलो है
गर्जी मिल्की, काड्ने सातो है ।

बाँकी राख्ला, खै त्यस्ले पो है
झुप्रा झुप्री, उड्दा बन्ला है
हाँगा हाँगी, भाँच्दा ढल्दा ती
खल्ली बल्ली, पार्नी मार्नी ती ।

चौपाया ती, पंक्षी मर्लान् है
आँधी पानी, मोती दाना है
साना डल्ला, खस्दा सेता है
ट्वाङ्ङै हान्दा, खप्पर् फुट्ला है

छन्द-रुपामाली

 

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:०५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...