back
CTIZAN AD

भारत पुगेको १० दिनमै मोटरसाइकलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०७७ चैत ८ आइतवार

801 

shares

८ चैत, भारत । भारत पुगेको १० दिनमै एक नेपालीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ९ घर भइ भारतको हरियाणास्थित चन्दन नगरमा छोरासँग बस्दै आएका ४२ वर्षीय मान बहादुर कुमालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

१० दिन अगाडि मात्र हिसार पुगेका कुमाल छोरा गोबिन्द कुमालसँग बस्दै आएका थिए । त्यत्तिकै बसेर समय बिताउनु भन्दा पार्टीमा खाना बनाउने काममा लागेका थिए । मार्च २० का दिन काम सकेर घर आउने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर चोट लागेका उनलाई तत्कालै अस्पताल पुर्याएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मुल प्रवाह अखिल भारत एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रिय समितिका कार्यकर्ता तथा नगर समिति हिसारका कार्यकर्ताको उपस्थितिमा उनको दाहसंस्कार गरिएको नगर समिति हिसारका सचिव तारा सोमरेले संसारन्युजलाई बताएका छन् ।

May be an image of fire and outdoors

वि.सं.२०७७ चैत ८ आइतवार १९:१५ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...