back
CTIZAN AD

चितवनका शर्माको अमेरिकामा निधन

वि.सं.२०७७ चैत १४ शनिवार

687 

shares

१४ चैत्र, अमेरिका । अमेरिकाको न्यूजर्सी सहरमा रहँदै आएका व्यवसायी उत्तमकुमार शर्माको निधन भएको छ ।

अमेरिकाबाट पत्रकार प्रदिप थापा परिवारले जनाए अनुसार न्यूजर्सीमा ट्रान्सपोर्टेशन व्यवसाय संचालन गर्दै आएका समाजसेवी ४९ वर्षीय शर्माको १६ तारिखका दिन निधन भएको हो । प्रहरीले आफ्नो ट्रेलर ट्रक पार्क गर्ने स्थानमा शर्मा मृत अवस्थामा भेटेपछि परिवारलाई खबर गरेको थियो ।

मृत्यूको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ । शर्माको पार्थिव शरीरको अमेरिकामै भोलि (आइतबार) अन्त्येष्टि गरिने जनाइएको छ ।

नेपालमा चितवनको भरतपुर घर भएका शर्मा विगत ९ वर्ष देखि अमेरिका बस्दै आएका थिए । शर्मा परिवारका एक्ला छोरा हुन् भने तीन दिदीबहिनीहरु छन् । उनको श्रीमती एक छोरी र दुई छोरा रहेका छन् । श्रीमति र छोरी नेपालमा र दुइ छोराहरु अष्ट्रेलियामा अध्ययनरत छन् ।

समाचार स्राेत : https://www.nepalism.com/

वि.सं.२०७७ चैत १४ शनिवार १६:१३ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...