back
CTIZAN AD

नेपाल पत्रकार महासंघ कुवेतको अध्यक्षमा पन्थि

वि.सं.२०७७ चैत १४ शनिवार

876 

shares

१४ चैत्र । (Congratulations) : नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन भर्चुवल माध्यमबाट सम्पन्न भएको छ । अधिबेशनले यसअघि उपाध्यक्ष रहेका नवराज पन्थिको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित गरेको छ ।

अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष: नवराज पन्थी
उपाध्यक्ष : एकराज मल्ल
सचिव: चन्द्र बिश्वकर्मा
सहसचिव: हरि बानियाँ
कोषाध्यक्ष: मनोज थापा
सदस्यहरु:
१) सुरेश कुमार गरुङ
२) विजय राज धामी
३) प्रेम जिमि राई
४) विजय लामा
५) आकाश शेर्पा
भुर्चअल रुपमा सम्पन्न अधिवेशनमा प्रकाश थापा(नेपाल पत्रकार महासंघ केन्द्रिय सचिब), दुर्गा प्रशाद भण्डारी (महामहिम राजदूत कुवेत, सुजन केसी(अध्यक्ष एनआरएन एनसीसी), दामोदर नेपाल(प्रवासी नेपाली पत्रकार सञ्जाल नेपाल), सुनिल न्यौपाने(अध्यक्ष श्रम रोजगार पत्रकार समुह), भागीरथ योगी (बरिष्ठ पत्रकार प्रधान सम्पादक जिएनएनएन), आङ छिरिङ् शेर्पा(नेपाल अमेरिका पत्रकार सॅघ, (नेजा), पूर्बअध्यक्ष तथा बर्तमान सल्लाहाकार भुपराज बस्याल र पत्रकार महासंघ वैदेशिक शाखा समन्वय समिती सचिबालयको उपस्थिति रहेको थियो ।

त्यसैगरी वैदेशिक शाखा अध्यक्षहरु) करिम मिया बक्स ( कतार), मोहन घले(जापान), रन्जन राज कुँवर(दक्षिण कोरिया,केजिन राइ(यूरोप), नरेश खपाङी मगर (यू.के),ओम शर्मा( बेल्जियम), अर्जुन खनाल(भारत शाखा महासचिब), योगेन्द्र छन्त्याल(पोर्चुगल शाखा संयोजक) को पनि उपस्थिति रहेको पूर्व अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

वि.सं.२०७७ चैत १४ शनिवार १७:२६ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...