back
CTIZAN AD

जापान नेपाली एकता समाज क्षेत्रीय समिति ओसाकाको अध्यक्षमा कार्की

वि.सं.२०७३ माघ १९ बुधवार

834 

shares

yakta samaj japan

ओशाका, जापान । जापान नेपाली एकता समाज जापानले ओशाकामा क्षेत्रीय समितिको भेला गरेको छ । जिग्री दोहोरी साँझ साकाई सुजी होनमाचीमा तीन सल्लाहकार सहित पाँच सचिवालय समिति र १९ पूर्ण समिति गठन भएको छ ।
समितिको अध्यक्षमा कमल कार्की, उपाध्यक्षमा ज्ञानिश्वर पौडेल, सचिवमा मिलन शर्मा, सहसचिवमा मेघराज सापकोटा रिष्मेली, कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् ।
त्यसैगरी टिका के.सी, जनक क्षेत्री, दिलु खत्री, नेत्र रेग्मी, राजन सापकोटा, पूर्ण न्युरे, गोपाल किसन सापकोटा, दीपक केसी, शुक्र पुन, विनि सापकोटा, तेव बहादुर के.सी, दुर्गेश कार्की, ओम पुन, डम्मर पुन सदस्यमा चयन भएका छन् । समितिको सल्लाहकारमा राजु के.सी, भिम के.सी, मन बहादुर सलामी चयन भएका छन् ।

वि.सं.२०७३ माघ १९ बुधवार ११:०० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...