२३ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बन्दोबस्ति कार्य सिपाही (ब.का.सि) पदका महिला उम्मेदवारको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक गरिएको नतिजा यसप्रकार रहेको छ ।
वि.सं.२०७७ चैत २३ सोमवार १७:१० मा प्रकाशित






























