back
CTIZAN AD

युद्ध र प्रेम दिवस

वि.सं.२०७३ फागुन ३ मंगलवार

1.2K 

shares
bairagi-jetha

कवितामा युद्ध गरिरहेछु
काव्य हुन
त्यसैले त
कवितालाई प्रेम गर्छु
वैचारिक बागको महल बनाउँन
कलमका निफहरू तिखार्दै
काव्य मैदानमा
भिमसेन युद्ध लडिरहेछु
हो आजकल
कवितालाई प्रेम गर्छु
विश्वलाई एउटै बनाउन
नेपालबाट उठेर
सारा मानिसहरूलाई
सारा जिवहरूलाई
नेपाली बनाउँन
युद्धलाई प्रेम गर्छु म रु
अराजक युवाहरू
कुरै बुझ्दैनन्
उनीहरू युवतीहरूलाई
प्रेम गर्छन्

समाज परिर्वतन गर्ने
सपना बोकेको
युद्धलाई प्रेम गर्छु ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०५:१६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

कविता : बुद्ध विश्वास हो सच्चा

कविता : बुद्ध विश्वास हो सच्चा

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी...

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...