back
CTIZAN AD

मेक्सिकोमा पनि एनआरएनए गठन, अध्यक्षमा कृष्ण बहादुर कार्की

वि.सं.२०७८ साउन १४ बिहीवार

846 

shares

२९ जुलाई, इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मेक्सिकोमा पनि शाखा गठन गरिएको छ ।

अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा रहेका नेपालीहरुको जुममार्फत् गरिएको एक भेलाले कृष्ण बहादु्र कार्कीको नेतृत्वमा एनआरएनए मेक्सिको गठन गरिएको हो ।

परिषद्को उपाध्यक्षमा निर्मल सशी मर्हजन, महासचिवमा पूर्ण लामा, कोषाध्यक्षमा नारायण प्रसाद बस्याल र सदस्यहरुमा दिपा लामा, कल्पना तिवारी, फेड्रिक रनेश कार्की, बिनि श्रेष्ठ, मणि कुमार गौतम, रश्मी प्रभा बानिया कार्की चयन भएका छन् ।

त्यसैगरी संघको आइसिसि सदस्यमा बिनोद कुमार मुडभरी चयन भएका छन् ।

यो सँगै एनआरएनएको अमेरिकाज क्षेत्रमा अमेरिका र क्यानडामा मात्र संगठन रहेकोमा यसपाली थपिएका कोष्टारिका र मेक्सिको गरेर चार पुगेका छन् ।

वि.सं.२०७८ साउन १४ बिहीवार १३:३३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...