back
CTIZAN AD

दक्षिण अफ्रिका एनआरएनएमा डा. पुष्पराज भट्टराई पुनः अध्यक्ष

वि.सं.२०७८ साउन १८ सोमवार

753 

shares

२ अगस्त, इस्ट लण्डन, दक्षिण अफ्रिका । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई सर्बसम्मत रुपमा पुनः निर्वाचित भएका छन् ।

समितिको महासचिव डा. अभय कार्की, कोषाध्यक्षमा डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन भएका छन् ।

त्यसैगरी डा. गोपाल ज्ञवाली सल्लाहकारमा भएका भएका छन् भने अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जानकारी दिएका छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार ०७:३२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...