back
CTIZAN AD

एनआरएनए नाइजेरियाको आठौं साधारण सभा सम्पन्नः अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत

वि.सं.२०७८ साउन १८ सोमवार

756 

shares

२ अगस्त,लेगोस, नाइजेरिया । गैरआवासिय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितिको १ अगस्तमा लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मतिले चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल महासचिवमा सोमेश अर्याल, सचिवहरुमा संजय थापा, टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ र युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

No description available.

कार्यसमितिको सदस्यहरुमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना), राजु धिताल (साङ्गो वटा), कृष्ण थापा (भिआई ), सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुषाल (कानो) ,खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर (लेगोस) निर्वाचित भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका चयन भएका छन् समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् । साथै समितिको संरक्षकहरुमा हिक्मत थापा, संजीव क्षेत्री र बिदुर घिमिरे ररहेका छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार ०७:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...