back
CTIZAN AD

महिला सेवा समाज कतारको अध्यक्षमा सरिता भण्डारी पौडेल

वि.सं.२०७८ साउन ३१ आइतवार

768 

shares

३१ साउन, दोहा । महिला सेवा समाज कतारको चौथो राष्ट्रिय महिला भेलाबाट सरिता भण्डारी पौडेल अध्यक्षमा चयन भएकी छन ।

अगस्त १३ शुक्रबारका दिन कतारको दोहास्थित क्राउन प्लाजाको सभाहल र भर्चुअल माध्यमबाट सम्पन संस्थाको चौथो राष्ट्रिय भेलाबाट सरिता भण्डारी पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

No description available.

उक्त कार्यसमितिको अध्यक्षमा सरिता भण्डारी पौडेल, प्रथम उपाध्यक्ष माया के सि, द्दितीय उपाध्यक्ष सानोबर जहान, तृतीय उपाध्यक्ष अप्सना खान, महासचिव कामना के सि, सचिब सन्ध्या अर्याल, कोषाध्यक्ष सरिता चिलवाल पोखरिया, सहकोषाध्यक्ष मेनुका खतिवडा, केन्द्रिय सदस्यहरुमा चापागाईं, अम्बिका गौतम शर्मा, सिर्जना श्रेष्ठ, जमुना श्रेष्ठ, मिना थापा क्षेत्रि, बिन्दा थापा, सुचित्रा शर्मा, गिता पुन मगर, मालती न्यौपाने, जानू कुमारी थापा मगर ,अन्जिला देबकोटा, सन्ध्या खनाल, देबि कुमारी थापा मगर, सुस्मा खतिवडा कटुवाल र चन्द्रा शर्मा चउन भएका छन् ।

No description available.

महासचिव अम्बिका खत्रीको संचालन, महिला सेवा समाज कतारकी कार्यबाहकअध्यक्ष अमिना खानको अध्यक्षता, एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदाको प्रमुख आतिथ्यतामा सम्पन उक्त कार्यक्रममा विशेष अतिथी र अतिथिहरुमा कतारमा स्थापित संघ\सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थिए ।

No description available.

No description available.

 

वि.सं.२०७८ साउन ३१ आइतवार १५:११ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...