back
CTIZAN AD

बेङ्गलोरलाई ९ विकेटले पराजित गर्दै कोलकत्ता उक्लियो पाँचौ स्थानमा

वि.सं.२०७८ असोज ५ मंगलवार

666 

shares

५ असोज, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकत्ता नाईट राइडर्सबिचको खेलमा कोलकत्ताले ९ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोर १९ ओभरमा ९२ रन बनाएर अलआउट हुन पुगेको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा देवदत्त पाडिकलले सर्वाधिक २२ रन बनाएका थिए भने कोलकत्ताका लागि बलिङ्गमा आन्द्रे रसल र वरुण चक्रवर्तीले सर्वाधिक ३ ३ विकेट लिएका थिए ।

बेङ्गलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका लागि शुभमन गिलले सर्वाधिक ४८ रन बनाएका थिए भने वेंकटेश अय्यरले ४१ रन बनाएका थिए । बङ्गलोरका लागि बलिङ्गमा एकमात्र विकेट युजवेन्द्र चाहलले लिएका थिए ।

जितसँगै कोलकत्ताले ८ खेलबाट ६ अकं जोड्दैँ पाँचौ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १०:२० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...